CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
जनकपुरधाम - जबरजस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंकाका अनुसार अहिराजले मधेश मूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोपमा जाहेरी परेको छ ।
अहिराज २०७७ फागुन ७ मा मधेश प्रदेश प्रमुख नियुक्त भएका थिए।





