महोत्तरी - तराईमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ अन्तिम साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको हो । तराई–मधेस क्षेत्रमा जेठको पहिलो सातादेखि नै मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ ।
garmi-summer-weather-tapkram.jpg




