महोत्तरी – महोत्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
पिपरा गाउँपालिका ७ बनौलीका ३० वर्षीय मुरारी झाको गाउँ नजिकै दुर्गा मन्दिर छेउको सार्वजनिक पोखरीमा डुबेर मृत्यु भएको हो ।



स्थानीय सुमन झाका अनुसार बुधबार साँझ उनी पोखरीमा डुबेका थिए ।
स्थानीयले खबर गरेपछि सशस्त्र प्रहरीको गोताखोरले खोजतलास गरेपछि उनको शव फेला परेको हो ।
घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
स्थानीय सुमन झाका अनुसार बुधबार साँझ उनी पोखरीमा डुबेका थिए ।
स्थानीयले खबर गरेपछि सशस्त्र प्रहरीको गोताखोरले खोजतलास गरेपछि उनको शव फेला परेको हो । घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।




