जनकपुर – नेकपा एमाले मधेस प्रदेश संसदीय दलको बैठक ढल्केबरमा सुरु भएको छ। मधेस प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवको अध्यक्षतामा बैठक सुरु भएको हो ।
बैठकमा प्रदेशमा विकसित पछिल्लो राजनीतिक विषयमा छलफल हुने नेकपा एमाले महोत्तरी जिल्ला अध्यक्ष बलिराम यादवले बताए ।







