क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ७०८ मतले र उपमेयरमा २११ मतले अगाडी
क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ७, ६, २ , ५ र १ को सम्पन्न मतगणनाको मतपरिणाम :
मेयर
सुखदेव यादव ( नेकपा एमाले): ४२६१
योगेन्द्र पजियार (नेपाली काँग्रेस): ३५५३
मेयरमा एमाले ७०८ मतले अगाडी



उपमेयर
सालिनी चौधरी (नेकपा एमाले) : ३९१८
रचना श्रेष्ठ(माथेमा) (नेपाली काँग्रेस): ३७०७
उपमेयरमा काँग्रेस २११ ले अगाडी




