जनकपुरधाम- नेपाली काँग्रेस मधेश प्रदेशको पहिलो मधेश भेला धनुषाधाममा यही पुस ५–६ गते हुन गईरहेकोमा भेलाको सन्देशलाई भव्य रुपमा मिडिया व्यवस्थापन गर्न निकेश त्रिपाठीको संयोजकत्वमा मिडिया व्यवस्थापन उपसमिति गठन गरिएको छ।
नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचारप्रसार विभागका प्रमुृख नितेशकुमार गुप्ताद्धारा हस्ताक्षरित जारी भएको विज्ञप्तीमा विभागका सचिव निकेश त्रिपाठीको संयोजकत्वमा पत्रपत्रिका, रेडियो, अनलाईन, टेलिभिजन मिडिया व्यवस्थापन गठन भएको जानकारी गराइयो ।
धनुषाधाममा पुस ५ र ६ गते हुन गईरहेको नेपाली काँगे्रस मधेश प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई सभ्य एवं भव्य बनाउन उप समिति गठन गरिएको जानकारी गराइका हुन्









