काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको समय तालिका सार्वजनिक गरेको छ ।
२०८२ सालको एसइई परीक्षा चैत १९ गते बिहीबारबाट सुरु हुनेछ । परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुनेछ ।