+

ताजा अपडेट +

ट्रेन्डिङ +

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

लेखक बाट

क्रसर उद्योगमा उप मेयर आशा लामाको लगानि छ, नदी ठेक्का लिएका ठेक्केदार संग उपमेयर लामाले २५ लाख रुपैया माग गरे : गौशला मेयर महतो

महोत्तरी- महोत्तरीको गौशला नगरपालिकाका मेयर शिवनाथ महतो पार्टीको वफादार कार्यकर्ता बन्न खोज्दा पार्टीबाट धोका पाएको बताउदै अब जनताको मेयर बन्ने...

२०७८ आश्विन ११, सोमबार
0

भन्सार छलेर ल्याएका ६१ थान मोबाइल सहित वर्दिवासका २ जना प क्रा उ

महोत्तरी- भारतबाट भन्सार छलेर चो री पैठारी गरी ल्याइएका मोबाइल सहित प्रहरीले दुई जनालाई प क्रा उ गरेको छ ।...

२०७८ आश्विन ११, सोमबार
0

असोज १३ गते जितिया पर्वको अवसरमा प्रदेश २ का सार्वजनिक विदा

जनकपुरधाम - प्रदेश २ सरकारले तराई मधेशका महिलाहरुको निष्ठाको कठोर पर्व जितियाको अवसरमा असोज १३ गते बुधवार सार्वजनिक विदा घोषणा...

२०७८ आश्विन ११, सोमबार
0

खबर दर्पण असोज ११ गते PDF

[pdf-embedder url="https://shirishnews.com/wp-content/uploads/2021/09/Khabardarpan-11gate-ashoj-2078.pdf" title="Khabardarpan 11gate ashoj 2078"]

२०७८ आश्विन ११, सोमबार
0

मधेस समस्या समाधान नभएसम्म देशमा स्थिरता आउदैन : महन्थ ठाकुर

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसको समस्या समाधान नभएसम्म देशमा स्थिरता आउन नसक्ने बताएका छन्।...

२०७८ आश्विन १०, आईतवार
0

साफ खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा

काठमाडौँ — मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आइतबार साफ च्याम्पियनसिप २०२१ मा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरेका छन्...

२०७८ आश्विन १०, आईतवार
0

७ करोडको लगानीमा जलेश्वर अत्याधुनिक बस पार्क निमार्ण गरिदैं

महोत्तरी- महोत्तरीको जलेश्वर नगरपालिकामा अत्याधुनिक बसपार्कको निर्माण हुने भएको छ । सहरी विकास मन्त्रालय तथा जलेश्वर नगरपालिकाको गरेर ७ करोडको...

२०७८ आश्विन १०, आईतवार
0

अवैध लाखौं रुपैयाँ सहित धनुषाबाट १ र रौतहटबाट २ गरी ३ प क्राउ

जनकपुरधाम- श्रोत नखुलेको अवैध लाखौं रुपैयाँ सहित धनुषाबाट १ र रौतहटबाट २ गरी ३ जनालाई प्रहरीले  प क्राउ  गरेको छ।...

२०७८ आश्विन १०, आईतवार
0

श्रीमती ह त्या गरेको आरोपमा श्रीमान् प क्राउ

बाँके- प्रहरीले श्रीमतीलाई कु टपिट गरी ह त्‍या गरेको आरोपमा एकजनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा कोहलपुर...

२०७८ आश्विन १०, आईतवार
0

टिपरको ठ क्करले एक मोटर साइकल चालकको मृ त्यु, स्थानीय द्वारा टिपरमा आ गजनी

जनकपुरधाम- जनकपुरधामको पीडारी चोकमा आज साँझ एक टिपरको ठ क्करले एक मोटर साइकल चालकको मृ त्यु भएको छ। मृ त्यु...

२०७८ आश्विन १०, आईतवार
0