+

ताजा अपडेट +

ट्रेन्डिङ +

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

लेखक बाट

जानकी मेडिकल कलेजद्वारा शहीद नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना, ५ सय भन्दा बढी लाभान्वित

जनकपुरधाम - जानकी मेडिकल शिक्षण अस्पतालले शहीदनगर नगरपालिकास्थित डुमरियामा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट ५ सयभन्दा बढी स्थानीय लाभान्वित भएका...

२०७८ आश्विन १०, आईतवार
0

महोत्तरीका ११ जना गरिब मजदुरलाई विदेश पठाइ दिने भनि लाखौै ठगेर एजेन्ट मिश्र फरार

महोत्तरी — तीन वर्ष मलेसियामा काम गरेर फर्किएका महोत्तरी गौशाला ३ नवराजपुरका २५ वर्षीय अनिल महतोले फेरि खाडी मुलुक जाने...

२०७८ आश्विन १०, आईतवार
0

कक्षा १२ को परीक्षाको रिजल्ट तिहारपछि प्रकाशित गर्ने

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा तिहारपछि मात्र प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष प्राडा...

२०७८ आश्विन १०, आईतवार
0

कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाको गृहजिल्लामा २८ वर्षीय युवा बने नगर सभापति

डडेल्धुरा - कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २८ वर्षीय भरत बडायर जोशी नगर सभापति बनेका छन्। शनिबार...

२०७८ आश्विन १०, आईतवार
0

ढल्केवर र त्यस आसपासका क्षेत्रमा डरलाग्दो अपराधिक प्रवृत्ति मौलाउँदै

ढल्केवर (धनुषा) - पूर्व–पश्चिम राजमार्गमा अवस्थित छ ढल्केबर । धनुषा जिल्लाको उत्तरी भेगमा पर्ने ढल्केवर प्रदेश २ को अस्थाई राजधानी...

२०७८ आश्विन १०, आईतवार
0

आज लोसपा प्रदेश २ संसदीय दलको पहिलो बैठक अध्यक्ष ठाकुर र बरिष्ठ नेता महतोको विशेष उपस्थितीमा बस्दै

जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल प्रदेश २ संसदीय दलको पहिलो बैठक आज आइतबार बस्दै छ । जनकपुरधाममा दिउँसो २...

२०७८ आश्विन १०, आईतवार
0

खबर दर्पण असोज १० गते PDF

[pdf-embedder url="https://shirishnews.com/wp-content/uploads/2021/09/Khabardarpan-10gate-ashoj-2078.pdf" title="Khabardarpan 10gate ashoj 2078"]

२०७८ आश्विन १०, आईतवार
0

मुख्यमन्त्री राउत विरुद्ध वि रोध प्र दर्शन गर्दै पु त्ला दहन

वीरगन्ज - राष्ट्रिय एकता अभियानले वीरगन्जमा मुख्यमन्त्री लालबाबु राउत गद्दीको विरुद्ध वि रोध प्र दर्शन गर्दै पु त्ला दहन गरेको...

२०७८ आश्विन ९, शनिबार
0

गौशाला नगरपालिकामा आज सहकारी संजाल गठन

गौशला नगरपालिका भित्र संचालित सहकारीहरुमा एकरुपता ल्याई सहकारीहरुलाई नीति र विधि अनुसार सञ्चान गर्ने उद्देश्यले गौशाला नगरपालिकामा आज सहकारी संजाल...

२०७८ आश्विन ९, शनिबार
0

क्षीरेश्वरनाथ नगर प्याबसन इकाई कमिटिको दोश्रो वार्षिक साधारण सभा आज सम्पन्न

महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको क्षीरेश्वरनाथ नगर प्याबसन इकाई कमिटिको दोश्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। प्याबसन इकाई कमिटिको...

२०७८ आश्विन ९, शनिबार
0