रेल्वे सञ्चालनका लागि काँग्रेस उपसभापति निधिद्वारा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण
जनकपुरधाम- नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनकपुर-जयनगर रेल्वे तत्काल सञ्चालनका लागि सरोकारवाला निकायलाई...