+

ताजा अपडेट +

ट्रेन्डिङ +

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’

लेखक बाट

मधेशमा एसईई कडाइका साथ सञ्चालन हुने

महोत्तरी - मधेश प्रदेश सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कडाइका साथ सञ्चालन गर्ने निर्णय गरेको छ। प्रदेश सरकारअन्तर्गत...

२०८२ चैत्र १५, आईतवार
0

फोहोर र अव्यवस्थापनले गौशाला बजार प्रभावित,सुधारका लागि युवाहरूको ध्यानाकर्षण(बिज्ञप्ति सहित)

महोत्तरी - गौशाला बजार विगतदेखि नै महत्वपूर्ण व्यापारिक तथा ऐतिहासिक केन्द्रका रूपमा परिचित रहँदै आएको छ। स्थानीय कृषि उपज, दैनिक...

२०८२ चैत्र १५, आईतवार
0

एसईई तयारीः औरही नगरपालिकाबाट ५११ विद्यार्थी परीक्षामा सहभागी हुने

औरही,महोत्तरी - २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा औरही नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयबाट कुल ५११ जना विद्यार्थी सहभागी...

२०८२ चैत्र १५, आईतवार
0

चिल्ड्रेन ग्लोरी पब्लिक एकाडेमीमा एसईई विद्यार्थीको विदाई कार्यक्रम सम्पन्न

औरही,महोत्तरी - औरही नगरपालिका–१ औरहीस्थित चिल्ड्रेन ग्लोरी पब्लिक एकाडेमी विद्यालयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीहरूको लागि शुभकामना तथा विदाई...

२०८२ चैत्र १३, शुक्रबार
0

शाह प्रधानमन्त्री बनेपछि पुर्ख्यौली गाउँमा उल्लास

महोत्तरी - महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा स्थानीयवासीले आफ्नै गाउँका बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएको खबरपछि उल्लास व्यक्त गरेका छन् ।...

२०८२ चैत्र १३, शुक्रबार
0

प्रधानमन्त्री नियुक्तिमा बालेन्द्र शाहलाई मटिहानी नगरपालिकाद्वारा बधाई तथा दीपावली गर्ने निर्णय

महोत्तरी- नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएका बालेन्द्र शाहप्रति महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। मटिहानी नगरपालिकाका...

२०८२ चैत्र १३, शुक्रबार
0

इन्धन मूल्यवृद्धिको मारमा किसान : महोत्तरीका किसान परम्परागत खेतीतर्फ फर्कँदै

औरही,महोत्तरी - लगातार बढ्दै गएको इन्धनको मूल्यले तराई मधेसका किसानहरु पुन: खेतीपातीको परम्परागत शैलीमा फर्किन बाध्य भएका छन्।  पछिल्लो पटक...

२०८२ चैत्र १२, बिहीबार
0

उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चैती छठ सम्पन्न(फोटो फिचर सहित)

महोत्तरी - महोत्तरीको औरहीलगायत सम्पूर्ण मधेश क्षेत्रमा आज बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चैती छठ पर्व सम्पन्न भएको...

२०८२ चैत्र ११, बुधबार
0

महोत्तरीका जलाशयहरूमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चैती छठ पर्व उल्लासपूर्वक मनाइँदै।(फोटो फिचर सहित)

औरही,महोत्तरी - लोकआस्था तथा सूर्य उपासनासँग सम्बन्धित महान् पर्व चैती छठको मुख्य दिन आज (मंगलबार) साँझ व्रतालुहरूले अस्ताउँदो सूर्य र...

२०८२ चैत्र १०, मंगलवार
0

औरहीदेखि जलेश्वरसम्म छठको रौनक, अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारी

महोत्तरी - महोत्तरी सहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवम् सूर्य उपासनाको महान् पर्व...

२०८२ चैत्र १०, मंगलवार
0