+

ताजा अपडेट +

ट्रेन्डिङ +

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’

लेखक बाट

सोनमामा चोरी गर्न आएका समूहको गोली लागेर श्रीमान्–श्रीमती घाइते

महोत्तरी - महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित खखना दक्षिणबारी टोलमा चोरीको प्रयास विफल पार्ने क्रममा गोली प्रहार हुँदा एक दम्पती घाइते...

२०८३ जेष्ठ २०, बुधबार
0

भ्रष्टाचार मुद्दामा प्रदेशसभा सदस्य सरोज सिंह दोषी ठहर, ४ वर्ष १ महिना कैद

महोत्तरी - विशेष अदालतले भ्रष्टाचार मुद्दामा मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोज कुमार सिंहलाई दोषी ठहर गर्दै चार वर्ष एक...

२०८३ जेष्ठ १९, मंगलवार
0

भारतबाट नेपाल प्रवेश गर्ने सवारीको अनलाइन भन्सार अभिलेखले सेवाग्राहीलाई सास्ती

जलेश्वर,महोत्तरी - भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनको भन्सार अभिलेख अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था लागू भएपछि सीमावर्ती क्षेत्रका...

२०८३ जेष्ठ १८, सोमबार
0

मनरा शिसवामा रास्वपा अधिवेशनमा झडप,एक जना घाइते

महोत्तरी - महोत्तरीको मनरा शिसवा नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर अधिवेशनका क्रममा विवाद हुँदा झडप भएको छ। नेतृत्व...

२०८३ जेष्ठ १७, आईतवार
0

कान्तिबजारस्थित विद्यालयका १० भन्दा बढी छात्रा उपचारपछि घर फर्किए

महोत्तरी - महोत्तरीको गौशाला नगरपालिका–१२ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारका १० भन्दा बढी छात्रा अत्यधिक गर्मीका कारण बिरामी परेका...

२०८३ जेष्ठ १७, आईतवार
0

गौशाला नगरपालिकामा घर जग्गा खाली गराउने विरुद्ध संघर्ष समिति गठन

महोत्तरी - गौशाला नगरपालिकाले कित्ता नं. ११५, ११६ र ११७ मा निर्मित घर हटाउने तयारी विरुद्ध स्थानीयवासीले संघर्ष समिति गठन...

२०८३ जेष्ठ १६, शनिबार
0

लालपुर्जाको माग गर्दै गौशालामा भूमिहीनहरूको आन्दोलन चर्कियो

महोत्तरी - गौशाला नगर क्षेत्रमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको आन्दोलन चर्किएको छ ।गौशाला नगरपालिका कार्यालय तथा गाई गौशाला...

२०८३ जेष्ठ १६, शनिबार
0

औरहीका सरोज यादव रास्वपाको प्रचार विभागमा चयन

महोत्तरी - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महोत्तरीको औरही नगरपालिका–२ निवासी सरोज कुमार यादवलाई पार्टीको केन्द्रीय अभियान तथा प्रचार–प्रसार विभागको...

२०८३ जेष्ठ १३, बुधबार
0

“मलाई बचाइदिनुस्” भन्दै औरहीका जोगेन्द्र मण्डलको भावुक अपिल

महोत्तरी - औरही नगरपालिका–१ निवासी ४० वर्षीय जोगेन्द्र मण्डल गम्भीर रोगबाट पीडित भएपछि उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नुभएको छ...

२०८३ जेष्ठ १३, बुधबार
0

महोत्तरीमा श्रीमतीमाथि जबरजस्ती करणीको आरोपमा श्रीमान् पक्राउ

महोत्तरी - महोत्तरीमा आफ्नै श्रीमतीमाथि जबरजस्ती करणी गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। २२ वर्षीया महिलाले आफ्ना श्रीमानले इच्छाविपरीत पटक–पटक...

२०८३ जेष्ठ १३, बुधबार
0