जनकपुरधाम- सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह तेली र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहमाथि बिहीबार साँझ आक्रमणको प्रयास भएको...