जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको गंगासागर पोखरीको पूर्वतर्फको डिलमा स्वर्गीय रामनारायण मिश्रको शालिक निर्माणको स्थानीयवासीले विरोध गरेका छन्...