बर्दीबास- महोत्तरीको उत्तरी भेगमा परेको वर्षाले चुरे क्षेत्रका बस्तीलाई जोखिममा पारेको छ । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण चुरे भेगका...