महोत्तरी - मधेस प्रदेशअन्तर्गत ६ वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–४, धनुषाको धनुषाधाम नगरपालिका–१,महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र...