महोत्तरी - महिला श्रमिकहरूले भोगिरहेको असमान ज्याला, हकअधिकार तथा समानताको विषयमा जागरूकता फैलाउन महोत्तरीको रामगोपालपुर नगरपालिकामा अन्तरक्रिया तथा र्याली सहितको कार्यक्रम...