महाेतरी- राष्ट्रिय मावि कान्तिबजारमा सरस्वतीको आकर्षक मुर्ति स्थापना गरिएको छ। गाैशाला परडियाका दानविर दिलीप महताेले विद्यालयमा शंखमरमरकाे सरस्वती मुर्ति प्रतिमा...