जनकपुरधाम- १५ वर्ष पुरानो फुसको छाप्रोमा थोत्रो प्लास्टिकले छानो छ। हावाहुरीले प्लास्टीक नउडाओस् भनेर त्यसमाथि परालको मुठा पनि ओछ्याइएको छ।...