काठमाडौं - चान्द्रमानको पात्रोअनुसार मंगलबार नयाँ संवत्सर (वर्ष) लागेको छ। ‘पिंगल’ परिवर्तन भई कालयुक्त नामको संवत्सर लागेको हो। यससँगै शालिवाहन शाके...