जनकपुरधाम - भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठाको दिन नगरमा दीप प्रज्वलन गर्न जनकपुरधाम उपमहानगरपालिकाले आग्रह गरेको छ...