जनकपुरधाम- नेपालमा पहिलोपटक रेल आएको स्थान धनुषाको जनकनन्दनी गाउँपालिकाको खजुरीमा रेल सङ्ग्रहालय बनाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री...