बर्दिबास- मधेश प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयले बालविवाहमुक्त क्षेत्र घोषणा कार्यविधिमाथि विभिन्न सरोकारवालाहरुसँग परामर्श कार्यक्रमको थालनी गरेको छ ।...