काठमाण्डौं- गृह मन्त्रालयले यसअघि गरेको परिपत्र सच्याउँदै आमाकै थरबाट बच्चाको जन्म दर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र...