काठमाडौं। जनता समाजवादी पार्टी जसपाको राजनीतिक समितिको बैठक बस्दैछ । दिउँसो काठमाडौंमा बस्ने बैठकले सरकारमा सहभागी हुने/नहुने विषयमा निर्णय गर्नेछ...