बर्दिबास- महोत्तरीको बर्दिबास नगरपालिकाका मेयर प्रहलाद क्षेत्रीले सर्पदंश उपचार केन्द्र वर्दिवासमा अब भेन्टिलेटरको अभावमा विरामीको मृत्यु हुन नदिने बताएका छन्...