औरही - महोत्तरीको लोहरपट्टी नगरपालिकामा नेपाली कांग्रेसका शैलेन्द्रकुमार यादव पुनः निर्वाचित भएका छन्। अघिल्लो निर्वाचनबाट लोहारपट्टीको नगरप्रमुख निर्वाचित भएका यादव...