जनकपुरधाम- मधेश प्रदेशको विषयगत समिति बाँडफाँटमा दलहरु बीच सहमति भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गरेका सबै दलले एक/एक विषयगत समिति...