काठमाडौं - नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको ११० जना उमेदवारको समानुपातिक सूचीमध्ये ६० जनाको नाम प्राप्त भएको छ ।...