साफ यू-२० च्याम्पियनसिपमा नेपाल घरेलुटोली बंगलादेशसँग ३-० ले पराजित भएको छ । बिहीबार ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको फाइनलमा...