काठमाडौं- राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात भएको छ। रातभरि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात शुरु भएको हो।...