गौशाला - नेकपा एमाले माधव नेपाल निकट गौशाला नगरपालिका नगरस्तरिय अगुवा कार्यकर्ता भेलाबाट कर्ण बहादुर लुङेलिको अध्यक्षतामा सदस्यीय नगर कमिटि गठन भएको छ ।
त्यसैगरी उपाध्यक्षमा बेलिमाया बिक, सचिवमा करण सिंह दनुवार, उपसचिव बिजय महतो रहेका छन् ।
शनिवार गठन भएको नव गठित कमिटीलाई हिजो नै सपथ ग्रहण गराइएको युवा नेता सरोज यादव ले जानाकारी दिए ।