महोत्तरी : महाेत्तरीकाे गाैशालामा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा जसपामा प्रवेश गरेको छ । शुक्रबार गाैशाला नगरपालिका वडा नम्बर ४ बिर्तामा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको हाे ।
जनता समाजवादी पार्टी नेपालका नगर समिति गाैशालाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी पार्टी परित्याग गरि राम खेलाउन चाैधरीकाे नेतृत्वमा सयौंको संख्यामा कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन् ।
नवप्रवेशी कार्यकर्ताहरुलाई कार्यक्रमका प्रमुख अतिथि जनता समाजबादी पार्टी नेपालका जिल्ला अध्यक्ष नागेन्द्र प्रसाद यादव, विशिष्ट अथिति केन्द्रिय सदस्य तथा विकास प्रेमी नेता लक्ष्मी महतो, रमेश महताे (राहुल) र मेयर पदका प्रतियासी उमेदवार रामकुमारी महतोले अबिर तथा माला लगाइ स्वागत गरेका थिए ।
यता केन्द्रिय सदस्य तथा विकास प्रेमी नेता लक्ष्मी महतोले उक्त टाेलका मुसरहर सामुदाय तथा अति विपन्न वर्गा दलितहरुकाे पढ्ने बालबालिकाहरुलाई प्रत्येक तीन – तीन महिनामा व्यक्तिगतबाट कलम र कापी वितरण गरिने घाेषणा गरेका थिए । साथै बस्तीमा महिलाहरुकाे स्वास्थ उपचारका लागि घोषणा महिला डा. बाेलाइ चेकजाँच गराइ दिने समेत घाेषणा गर्नु भएका थिए ।
कार्यक्रममा जिल्ला कार्य समितिका अध्यक्ष: नागेन्द्र यादवकाे प्रमुख अतिथि, नगर कार्य समितिका संयाेजक कुमरकान्त झाकाे अध्यक्षतामा, विशिष्ट अथिति केन्द्रिय सदस्य तथा विकास प्रेमी नेता लक्ष्मी महतो, रमेश महताे (राहुल), नवलकिसाेर यादव, संघीय परिषद सदस्य सुर्य नारायण महताे, प्रदेश सांसदका प्रतियासी उमेरवाद: विनोद महताे, मेयर पदका प्रतियासी उमेदवार रामकुमारी महतो, जिल्ला कार्य समिति काेषाध्यक्ष: कुशेश्वर सिंह, सचिव: काशी महताे, किसान संघ प्रदेश कमिटी सल्लाहकार: राजनारायण यादव, संघीय समाजवादी खेलकुद महासंघकाे प्रदेश दुईकाे मुख्य सचिव: सचिव चाैधरी, नगरका सबै वडाका वडा इन्चार्जहरु लगायत कार्यकर्ताहरुकाे उपस्थिति रहेको थियोे ।
साथै शनिबार गाैशाला नगरपालिका वडा नम्बर ११ कालिपुरमा पनि एक कार्यक्रमबिच दर्जनौंकाे संख्यामा कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन् । नवप्रवेशी कार्यकर्ताहरुलाई अबिर लगाई केन्द्रिय सदस्य तथा विकास प्रेमी नेता लक्ष्मी महतो, प्रदेश सांसदका प्रतियासी उमेदवार तथा प्रदेश कमिटी सदस्य: विनोद महताे, मेयर पदका प्रतियासी उमेदवार रामकुमारी महतो, जिल्ला कार्य समिति काेषाध्यक्ष: कुशेश्वर सिंह लगायतका नेताहरूले स्वागत गरेका थिए ।
भिडियो
https://www.youtube.com/watch?v=amkvdq-KL6s