https://www.youtube.com/watch?v=tvL1hwEzvqg
एमालेको दशौं महाधिवेशन आजदेखि
➢अधिकांश एमाले नेता कार्यकर्ता चितवनमा, नारायणी किनारमा उद्घाटनको तयारी ➢प्रधानन्यायाधीशमाथि महाअभियोगको माग गर्दै प्रधानमन्त्रीलाई बारको ज्ञापन पत्र, ➢प्रधानमन्त्री कानुन व्यवसायीसँग परामर्शमा ➢महाधिवेशन उद्घाटनसत्र ४ घण्टा चल्ने ➢उद्घाटनमा पाँच लाखको सहभागीता रहने एमालेको दाबी ➢महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र एक सय ३ जना परिवेक्षक सहभागी ➢उद्घाटन सत्रका लागि पाँच हजार स्वयंसेवक परिचालन ➢२२ सय सुरक्षाकर्मी र दुई एआइजी फिल्डमा ➢१० बजेदेखि साँझ ५ बजेसम्म नारायणी पुलमा अत्यावश्यक बाहेकका अन्य सवारी निषेध ➢उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम ➢भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत १५ देशका अतिथिको उपस्थिती ➢बन्दसत्र भोली बिहान साढे ८ बजेदेखि सौराहाको होटल सेभेन स्टारमा ➢बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने ➢बन्दसत्रस्थलमा २४सै घण्टा विशेषज्ञ चिकित्सकसहितको उद्धार टोली तयारी अवस्थामा रहने
स्रोत - AP1HD




