
बर्दिबास- नेकपा माओवादी केन्द्र बर्दिवास नगरपालिका वडा न:१४ मा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले २९ सदस्यीय वडा कमिटी गठन गरेको छ । जस मध्य अध्यक्ष:जयकुमार महतो उपाअध्यक्ष:रामशरण लामा सचिव:अशोक महतो सहसचिव:शुसिला रविदास कोषाध्यक्ष: सरोज साह चयन भएका छन् ।
त्यसैगरी सचिवालय सद्स्यमा हेमबहादुर पौडेल सुनिता महतो(पुनम) देवकुमार महतो दिपक कुमार महतो चयन भएका छन् ।