महोत्तरी। महोत्तरीको पिपरा गाउपालिक वडा नं. ६ रतौलीमा नव निर्मित सामुदायिक भवनको आज उद्घाटन गरिएको छ। संसदिय बिकास कोषको २२ लाखको लागतमा नवनिर्मित सामुदायिक भवन आज एक कार्यक्रमका बीच लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य शरत सिंह भण्डारीद्वारा उदघाटन गरिएको हो ।
पिपरा गाउपालिक वडा नं. ६ रतौलीको मुसहर बस्तिमा सामुदायिक भवन नहुदा यस मुसहर बस्तिका समुदायलाई विहेमा जन्ती राख्न,भोजभतेर र अन्य सामुदायिक कामकाज पर्दा यस मुसहर बस्तिका समुदायलाई सास्ती भोगी रहदा त्यहाँका मुसहर समुदायहरुले नेता भण्डारीलाई जानकारी गराउँदा उहाँले आफ्नो संसदिय बिकास कोषको लगानीमा दुई कोठे सामुदायिक भवनको निर्माण गरेको हुन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य सुरीता साह,प्रदेश सांसद जैलुन राईन र समाजसेवी र स्थानीयहरुको उपस्थिती रहेको थियो ।