महोत्तरी(औरही) - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वडा प्रत्यासी मनोज कुमार यादव लगयत बिभिन्न पार्टी परित्याग पाँच दर्जन व्यक्तिहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शुक्रवार नेपाली कांग्रेस औरही नगर समितिद्वारा आयोजित कार्यक्रममा प्रदेश सदस्य नरेन्द्र यादव, नगर सभापति योगेन्द्र यादव, काँग्रेसका नगर प्रमुखका उम्मेदवार सुनिल कुमार यादवले सबै नवप्रवेसीहरुलाई पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका थिए ।
कार्यक्रममा यादवले लोकतन्त्र र संघीयतालाई स्थायित्व दिने पार्टी कांग्रेस मात्रै भएकाले आफू कांग्रेसमा आएको बताए ।
https://www.facebook.com/shirishonline1/videos/308389868110576




