जनकपुर । जनकपुर उपमहानगरपालिकामा सात सय मत गणना हुँदा स्वतन्त्र उमेदवारले अग्रता कायम राखेका छन् ।
गठबन्धनको विरोधमा कांग्रेसका तर्फबाट मनोकुमार साहले स्वतन्त्र उमेदवारी दिएका थिए ।



वडा नम्बर–१ को ७०० मतगणना सम्पन्न भएसम्मको नगरप्रमुख पदको मतपरिणाम :
मनोज कुमार साह (स्वतन्त्र,घण्टाघर) – २३२
शिवशंकर साह हीरा (नेकपा एमाले, सूर्य) – ९५
बलराम महतो (स्वतन्त्र,आँप) – ५३
मनोज कुमार चौधरी (लोसपा, साइकल )– ४१
लालकिशोर साह (जसपा, छाता) – ३४
जानकीराम साह (स्वतन्त्र,लालटिन) – २७




