औरही । महोत्तरीको रामगोपालपुरमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिकामा वडा नं. १ र २ मा जित हासिल गर्दै नेकपा माओवादी केन्द्रले खाता खेलेको हो ।



नेकपा माओवादी केन्द्रबाट वडा नं. १ बाट विजय मण्डल र वडा २ बाट मुकेश यादव विजयी भएका छन ।

विजय मण्डल




