औरही – महोत्तरीको औरही नगरपालिका वडा १ मा १११७ मतको गणना हुँदा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले अग्रता कायम राखेका छन् ।
मेयर प्रदीप कुमार खडका (लोसपा) : ५७५
सुनिल कुमार यादव(नेपाली कांग्रेश) : २३५
प्रमोद मण्डल(नेकपा माओवादी केन्द्र) : ६५
सरोज कुमार यादव (एमाले) : २९
सुशिल यादव (जसपा) : ५२
होरिल प्रसाद यादव (जनमत) : १२
उप मेयर रेणु झा (लोसपा) : ५०२
रेखा यादव (नेपाली कांग्रेश) : २९१
रिना कुमारी गुप्ता (नेकपा माओवादी केन्द्र) : ८३
राधा कुमारी खतिवडा (एमाले) : २५
ईसरागन कुमारी (जसपा) : ४७
सुनिता कुमारी (जनमत) : ११




