गौशाला । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १३ (बिजलपुरा)मा पछिलल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता कायम राखेको छ ।
वडा नम्बर १३ वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार(जेब्रा)का लक्ष्मण सिंहले १५८, नेकपा माओवादी केन्द्रका धनराज लामा मोक्तानले ७४, लोसपाका श्याम प्रसाद राउतले ११७, नेकपा एस(कलम)का घन श्याम मगरले १०३ र नेकपा एमालेका मनिष समालले २३५ मत ल्याएका छन् ।



वडा नम्बर १३ को मतगणना अहिलेपनि जारी रहेको छ ।




