औरही। महोत्तरीको बलबा नगरपालिका वडा नं। ११ मा नेकपा माओवादी प्यानल सहित विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका अशोक कुमार यादव ८३३ मत ल्याएर विजयी भएका हुन् ।
उनी नेकपा माओवादी केन्द्रबाट प्यानल सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी जसपा का ४८९ मत मात्र ल्याउन सफल भए ।




