क्षीरेश्वरनाथ नगरपालिकाको हालसम्मको मतगणना हुँदा :
मेयर
सुखदेव यादव ( नेकपा एमाले) : ३०५४
योगेन्द्र पजियार (नेपाली काँग्रेस) : २८०६
उपमेयर
सालिनी चौधरी (नेकपा एमाले) : २७२७
रचना श्रेष्ठ(माथेमा) (नेपाली काँग्रेस) : २९१०
वडातर्फ वडा नं.५
जिवछ मण्डल(नेपाली काँग्रेस) : ७२५
राजनारायण प्रसाद गुप्ता (नेकपा एमाले) : ७०६
सितेश कुमार झा(स्वतन्त्र) : ३८३
Updated time : 9:00 AM