औरही – महोत्तरीको औरही नगरपालिका वडा ७ मा ७३५ मतको गणना हुँदा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले अग्रता कायम राखेका छन् ।
यस्तो छ पछिल्लो ताजा मतपरिणाम–
मेयर पदका उम्मेदवारको मतगणना परिणाम
मेयर प्रदीप कुमार खडका (लोसपा) : ३७४
सुनिल कुमार यादव(नेपाली कांग्रेश) : २५५
प्रमोद मण्डल(नेकपा माओवादी केन्द्र) : ४
सरोज कुमार यादव (एमाले) : २९
सुशिल यादव (जसपा) : ६
होरिल प्रसाद यादव (जनमत) : ७
उपमेयर पदका उम्मेदवारको मतगणना परिणाम
उप मेयर रेणु झा (लोसपा) : ३६०
रेखा यादव (नेपाली कांग्रेश) : २४६
रिना कुमारी गुप्ता (नेकपा माओवादी केन्द्र) : ४
राधा कुमारी खतिवडा (एमाले) : ३०
ईसरागन कुमारी (जसपा) : ८
सुनिता कुमारी (जनमत) : ८




