क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी
क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ७, ६, २ , ५ ,१ र १० सम्पन्न तथा वडा नं ८ जारि मत गणनाकाे ९६५ सम्मकाे गणना हुँदा मत परिणाम : १२८० गणना गर्न बाँकी
मेयर
सुखदेव यादव ( नेकपा एमाले): ५४५१
योगेन्द्र पजियार (नेपाली काँग्रेस): ४७६७
मेयरमा एमाले ६८४ मतले अगाडी
उपमेयर
सालिनी चौधरी (नेकपा एमाले) : ५१०६
रचना श्रेष्ठ(माथेमा) (नेपाली काँग्रेस): ४९५५
उपमेयरमा एमाले १५१ ले अगाडी
वडाध्यक्ष तर्फ
रामखिलावन महताे , एमाले : ३३८
माेदकुमार महताे (माेदी), काँग्रेस : ३७३




