
क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६३२ मतले र उपमेयरमा ७७ मतले अगाडी
क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ७, ६, २ , ५ ,१ र १० सम्पन्न तथा वडा नं ८ जारि मत गणनाकाे मत परिणाम : ६०० गणना गर्न बाँकी
मेयर
सुखदेव यादव ( नेकपा एमाले): ५६९५
योगेन्द्र पजियार (नेपाली काँग्रेस): ५०६३
मेयरमा एमाले ६३२ मतले अगाडी
उपमेयर
सालिनी चौधरी (नेकपा एमाले) : ५३४५
रचना श्रेष्ठ(माथेमा) (नेपाली काँग्रेस): ५२६८
उपमेयरमा एमाले ७७ ले अगाडी
वडाध्यक्ष तर्फ
रामखिलावन महताे , एमाले : ५६७
माेदकुमार महताे (माेदी), काँग्रेस : ६९८
काँग्रेस १३१ ले अगाडी