क्षिरेश्वरनाथ नगरपालिका वार्ड नं ४ समेतको मत परिणाम:-
मेयर
सुखदेव यादव ( नेकपा एमाले): ७४६७
योगेन्द्र पजियार (नेपाली काँग्रेस): ६७२१
मेयरमा एमाले ७४६ मतले अगाडी
उपमेयर
सालिनी चौधरी (नेकपा एमाले) : ७०८९
रचना श्रेष्ठ(माथेमा) (नेपाली काँग्रेस): ६९८०
उपमेयरमा सुर्य १०९ मतले अगाडी







