जनकपुरधाम। सम्पर्कविहीन तारा एयरको विमान दुर्घटना भएको छ ।
विमान केहीबेर अघि दुर्घटनामा परेको हो । पोखराबाट जोम्सोङतर्फ उडेको विमान दुर्घटनमा परेको हो ।

विमानमा १९ जना यात्रु रहेको जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।।