बिष्णु यादव,गौशाला- महोत्तरीमा घरमा लगाई राखेको अबस्थामा एक मोटरसाईकल चोरी भएको छ ।
महोत्तरी जिल्लाको सोनमा गाउपालिका ७ सुन्दरपुर बस्ने जयनाथ साहको नाममा रहेको प्रदेश २–०२–००१ प ६३६७ नुम्बरको
डिसकोभर १२५ सिसि मोटरसाईकल बुधवार राती करीब ३ बजेको समयमा घरबाटै चोरी भएको परिवारजनले जनाएको छ ।
बिहान मोटरसाईकल खोजन जादा लगाएको ठाउमा नरहेपछि चोरी भएको भनी जानकारी गराएको अहिले खोजबिन भईरहेको प्रहरी चौकी मगरथानाले जनाएको छ ।




