
महोत्तरी – मङ्सिर ४ गते हुने निर्वाचनमा युवा नेता रामबाबु चौधरी लाई महोत्तरी क्षेत्र नम्वर ४ (क) बाट प्रदेशसभा सदस्यका
लागि प्रत्यक्ष तर्फ उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रबाट रामबाबु चौधरीको एकल नाम सिफारिस भएको छ ।
नेकपा माओवादी केन्द्रको क्षेत्र नं ४ (क) को क्षेत्रिय भेलाले नेकपा माओवादी केन्द्रका युवा नेता तथा नेकपा माओवादी केन्द्रका
मधेस प्रदेश कमिटिका सदस्य समेत रहनुभएका रामबाबु चौधरीको नाम सर्बसहमतीले नाम सर्वसम्मतरूपमा सिफारिस
गरिएको क्षेत्रिय भेलाले निर्णय गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजु खड्काले जानकारी दिए ।